किसानको माग पूरा नभए स्थानीय निर्वाचनमा अवरोध गर्ने सीके राउतको चेतावनी
वीरगन्ज । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले किसान आन्दोलनको माग सम्बोधन नभए स्थानीय निर्वाचनमा अवरोध गर्ने चेतावनी दिएका छन् । आज (बुधबार) वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा राउतले किसान आन्दोलनको...