सीटीईभीटी वा विश्वविद्यालयमा एक रोज्न कलेजलाई चिकित्सा शिक्षाको निर्देशन
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) वा विश्वविद्यालयमध्ये एउटाको मात्र स्नातक तहको कार्यक्रम छनोट गर्न निर्देशन दिएको छ । आयोगले सबै विश्वविद्यालय, प्रतिष्ठान, शिक्षण...