विवाहपञ्चमीको चौथो दिन आज तिलकोत्सव सम्पन्न
काठमाडौँ । जनकपुरधाममा जारी साताव्यापी सीताराम विवाह पञ्चमी महामहोत्सवको आज चौथो दिन तिलकोत्सव सम्पन्न भएको छ । त्रेतायुगमा भगवान् श्रीराम र माता सीताको विवाह भएको सम्झनामा जनकपुरधाममा एक सातासम्म मनाइने...