‘आदिवासी जनजाति र सीमान्तकृतका लागि बागमती प्रदेश सरकार अभिभावक बन्नेछ’ : मुख्यमन्त्री बानियाँ
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली काँग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत र विपन्न समुदायको उत्थानका लागि प्रदेश सरकारले विशेष प्राथमिकताका साथ काम गरिरहेको बताएका छन्...