सीमा विवाद समाधानका लागि भारतसँग कूटनीतिक संवाद अघि बढेको सरकारको दाबी
काठमाडौँ । सरकारले नेपाल-भारत सीमा समस्यासम्बन्धी विषय समाधानका लागि कूटनीतिक माध्यमबाट आवश्यक पहल अघि बढाइएको जनाएको छ। परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई कूटनीतिक नोट पठाइसकिएको र त्यसअनुसार दुई देशबीच संवाद प्रक्रिया...