नागढुंगादेखि कलंकीसम्मको मुख्य सडकमा सीसी क्यामरा जडान गरिने
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकामा सीसी क्यामेरा जडान गर्न नगरपालिका र नेपाल प्रहरीबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । काठमाडौँ उपत्यकाको प्रमुख प्रवेशद्वार मानिने चन्द्रागिरि नागढुंगादेखि कलंकीसम्मको मुख्य सडक तथा...