मुगुमा सुख्खा पहिरोले स्काईभेटरसहित पुरिएका चालकको उद्धार
मुगु । मुगुको खत्याड गाउँपालिका-११ स्थित बिरा खोलामा सुख्खा पहिरो खस्दा स्काईभेटरसहित पुरिएका चालकको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ। घटनामा स्काईभेटरका सहचालक पनि घाइते भएका छन्। आज बिहान...