नापी अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालयका नापी अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । शुक्रबार आयोगले नापी कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत नापी अधिकृत सुग्रीव यादवविरुद्ध गैर कानुनी सम्पत्ति...