कम बोलेर काम धेरै गर्न प्रधानमन्त्रीलाई वर्षमान पुनको सुझाव
काठमाडौँ । पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले सरकारलाई कामबाटै जवाफ दिन आग्रह गरेका छन् । बिहीबार प्रतिनिधि सभामा आर्थिक वर्ष ०८२/०८३ को विनियोजन विधेयकका सिद्धान्त र...