नेपाली सेनाद्वारा सुत्केरी महिलाको उद्धार
काठमाडौँ । नेपाली सेनाले सोलुखुम्बु, थुलुङ दुधकोशी-६ निवासी गर्भवती महिलालाई हवाईमार्फत उद्धार गरेको छ। महिलालाई जटिल प्रसूति समस्या देखिएपछि थप उपचारको लागि सेनाको हवाई साधनमार्फत बुधवार काठमाडौँ ल्याइएको हो। महिला,...