सभामुखद्वारा प्रदेशसभामा ‘बिजनेस’ दिन रुलिङ
काठमाडौँ । सुदूरपश्चिम प्रदेशसभाको सोमबारको बैठकमा सभामुख अर्जुनबहादुर थापाले सदनमा छलफलका लागि ‘बिजनेस’ दिन सरकारलाई रुलिङ गरेका छन् । बिजनेस नहुँदा आफूले सदनको कारबाही पर सार्नु परेको भन्दै सभामुखले भने,...