‘सुदूरपश्चिमको विकासका लागि साझा संकल्प र प्रयास आवश्यक’
डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको बृहत्तर विकासका लागि चुनौतीको सामना र अवसरको सदुपयोग गर्न साझा संकल्प आवश्यक रहेकामा वक्ताहरूले जोड दिएका छन् । यहाँको परशुराम नगरपालिकाको आयोजनामा आजदेखि सुरु भएको दुई...