सुदूरपश्चिमका यातायात व्यवसायी मनपरी भाडा लिँदै
कैलाली । झन्डै पाँच किलोमिटरको दूरीको सडक खण्डमा बसमा यात्रा गरिरहेका एक यात्रुसँग सहचालकले चालीस भाडा मागेपछि उनी गन्तव्यमा नपुग्दैबिच बाटोमै उत्रिए । पूर्वपश्चिम राजमार्गको महेन्द्रनगरदेखि अत्तरिया सडक खण्डमा मङ्गलवार...