सुदूरपश्चिमले लुम्बिनीलाई दियो १८८ रनको लक्ष्य
काठमाडौँ । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग(एनपीएल) मा लुम्बिनी लायन्सलाई १८८ रनको लक्ष्य दिएको छ । टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४...