सुदूरपश्चिम विश्वविद्यालयमा सात महीनादेखि तालाबन्दी
भीमदत्तनगर । प्रदेशस्तरको एउटा विश्वविद्यालयमा सात महीनादेखि तालाबन्दी यथावत छभन्दा आश्र्चय लाग्न सक्छ तर यो यथार्थ कञ्चनपुरको भीमदत्तनगरमा रहेको सुदूरपश्चिम विश्वविद्यालयको हो । विश्वविद्यालयको केन्द्रीय कार्यालय र रजिष्ट्रारको निवासमा ताला...