सुदूरपश्चिम समृद्ध प्रदेश बन्छ : मन्त्री भट्ट
बैतडी । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले सुदूरपश्चिममा थुप्रै सम्भावना रहेकाले यो प्रदेश समृद्ध बन्ने बताएकी छन् । मन्त्री भट्टले शनिवार नेपाल पत्रकार महासङ्घ र...