दीर्घ रोगी कैदीलाई परिवारको निगरानीमा राख्न सकिने गृहसचिव श्रेष्ठको प्रस्ताव
काठमाडौँ । गृहसचिव राजकुमार श्रेष्ठले मुलुकका कारागारहरूलाई भौतिक पूर्वाधारमा सुधार गर्दै ‘सुधार गृह’ का रूपमा विकास गर्ने सरकारको योजना रहेको बताएका छन् । शुक्रवार संघीय संसद्को कानून, न्याय तथा मानव...