सीता ज्वेलर्सका सञ्चालक चोरी अभियोगमा पक्राउ
काठमाडौँ । सुनचाँदी चोरीमा संलग्न एक जना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका-१६ बालाजु बाइपासस्थित एक घरबाट सुनका गरगहना चोरी गर्ने...