टेलिकमका प्रबन्ध निर्देशक पौडेल र तत्कालीन प्रमुख व्यावसायिक अधिकृत पहाडीले पाए सफाइ
काठमाडौँ । नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल र तत्कालीन प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडीसहित सबै प्रतिवादीले विशेष अदालतबाट सफाइ पाएका छन्।...