म्याग्दीमा सुन्तलाको उत्पादन बढ्दो: वार्षिक साढे सात करोडको कारोबार
गलेश्वर । म्याग्दीका सुन्तला उत्पादक किसानलाई यतिबेला सुन्तला बिक्री गर्न भ्याई नभ्याई छ । सुन्तला खरिद गर्न व्यापारी गाउँ–गाउँमा रहेका सुन्तला बगैँचामा नै आउन थालेपछि किसानले घरबाट नै सुन्तला बिक्री...