इन्द्रचोकको सुन पसलमा पेस्तोल देखाएर लुटपाट गर्ने दुई जना पक्राउ
काठमाडौँ । इन्द्रचोकस्थित एक ज्वेलरी (गहना पसल)मा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको ठिमी नगरपालिका-९ बोडे बस्ने ३० वर्षीय विकेश राजवाहक, काठमाडौँ डल्लु...