२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुन पसल लुट्ने चार जना पक्राउ

अ+ अ-

काठमाडौं । पुल्चोकको एक सुन पसलमा लुटपाट गरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीन भातरीय पुरुषसहित एक जना महिला छन् ।

महानगरीय प्रहरी परिसर, ललितपुरका डीएसपी सन्तोष तामाङले २१ माघमा शाक्य सुन पसलमा भएको चोरीमा संलग्न भएको देखिएपछि सुरज पोद्दार, चन्दन पोद्दार र रविन पोद्दारलाई पक्राउ गरिएको बताए ।

पक्राउ पर्ने महिलाको नाम खुलेको छैन । उनीहरुले बिहानको राति २ देखि ३ बजेको बीचमा ताला फुटाएर चोरी गरेका थिए । तर, पसलमा भएको सीसी क्यामराको आधारमा पक्राउ परेका छन् ।

प्रहरीका अनुसार उनीहरुले करिब १ करोड रुपैयाँ बराबरको गरगहना चोरी गरेका थिए ।