४० करोड अनियमितताको आशंकामा सुपर लघुवित्तमा राष्ट्र बैंकको अनुसन्धान
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सुपर लघुवित्त वित्तीय संस्थामा आर्थिक हिनामिना भएको भन्दै अनुसन्धान शुरु गरेको छ । संस्थाका अध्यक्ष किरण चौधरीको प्रत्यक्ष संलग्नतामा ४० करोड रुपैयाँभन्दा बढी हिनामिना भएको...