राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव दाहाल नियुक्त
काठमाडौँ । सरकारले राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा अर्थ मन्त्रालयका वरिष्ठ सहसचिव सुमन दाहाललाई नियुक्त गरेको छ। सरकारले सार्वजनिक संस्थान तथा बोर्डहरूमा अघिल्लो कार्यकालमा राजनीतिक नियुक्तिबाट आएका पदाधिकारीलाई पदमुक्त गर्ने नीति...