निमित्त कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा नियुक्ति लिएको र सोही प्रमाणपत्रका आधारमा पटक पटक बढुवा भएको आरोपमा स्वास्थ्य कार्यालय ताप्लेजुङका निमित्त कार्यालय प्रमुख सुमन प्रसाद तिवारीविरुद्ध भ्रष्टाचार...