सरुवामा सामान्यको मनपरी उस्तै : एउटै पालिकामा खटाइए दुई प्रमुख प्रशासकीय अधिकृत
काठमाडौँ । कर्मचारी सरुवामा स्पष्ट मापदण्ड, पारदर्शिता र एकरूपताको बहस चलिरहेका बेला भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एउटै पालिकामा एकै पटक दुई जना प्रमुख प्रशासकीय अधिकृत...