मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
काठमाडौँ । मधेश प्रदेश सरकारले ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा गरेको छ । मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीले आगामी आर्थिक वर्ष २०८२-०८३ को नीति तथा कार्यक्रम प्रस्तुत...