बाध्यात्मक परिवेशमा बाटोमै शपथ लिनुपरेको मधेशका मुख्यमन्त्री यादवको प्रष्टीकरण
काठमाडौँ । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी बिरामी भएर काठमाडौँ हिँडेपछि प्रदेशको र अहिलेको अवस्थालाई मध्यनजर गरेर बाटोमै शपथ ग्रहण गर्नुपरेको बताएका छन् ।...