काठमाडौँ । रोजगार कृषि शिक्षा स्वास्थ्यलाई प्राथमिकतामा राख्दै मधेश प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याएको छ।
मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेश प्रदेश सभामा प्रस्तुत गरेकी छिन्।
नीति तथा कार्यक्रममा प्राय नारा दिइएर कार्यक्रमहरू सरकारले ल्याएको छ । ‘हर हाथ में सीप, हर घर में रोजगार, सीपयुक्त युवा, समृद्ध मधेश के आधार’ अभियानलाई आत्मसात गर्दै पहिलो चरणमा एक लाख रोजगारीको अवधारणालाई अगाडि बढाउने नीति सरकारले लिएको छ।
पूर्णपाठ :







