पर्यटन पुनरुत्थानका लागि अन्तर्राष्ट्रिय विश्वास फर्काउन सरकार-निजी क्षेत्रबीच सहकार्य आवश्यक
काठमाडौँ । भोटेकोशी-त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा परेको क्षतिपछि नेपालको पर्यटनप्रति अन्तर्राष्ट्रिय विश्वास कायम गर्न सरकार र निजी क्षेत्रले संयुक्त रूपमा तत्काल पहल गर्नुपर्नेमा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले...