राहदानी खरिद र सुरक्षण मुद्रण प्रक्रियामाथि विस्तृत अध्ययन गर्न वर्षमान पुनको माग
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सदस्य तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले राहदानी खरिद र सुरक्षण मुद्रणसँग सम्बन्धित प्रक्रियामा नीतिगत अनियमितताको आशंका रहेको भन्दै संसदीय तहबाट विस्तृत अध्ययन आवश्यक...