कमला नदीमा बहाव बढेपछि जोखिम क्षेत्रमा माइकिङ, सुरक्षाकर्मी परिचालन
काठमाडौँ । लगातारको वर्षाका कारण सिरहा र धनुषा जोड्ने कमला नदीमा पानीको बहाव बढेपछि सम्भावित जोखिम न्यूनीकरणका लागि सुरक्षा निकायले सतर्कता बढाएको छ। नदी आसपासका जोखिमयुक्त क्षेत्रमा सुरक्षाकर्मीले माइकिङ गर्दै...