सुरक्षा परिषद् बैठक सम्पन्न, वर्तमान अवस्थाको मूल्यांकन र आवश्यक तयारीबारे छलफल
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज सोमबार दिउँसो २ बजे सुरक्षा परिषद्को बैठक बसेको छ। बैठकमा वर्तमान सुरक्षा अवस्थाको समग्र मूल्यांकन र आवश्यक तयारीका विषयमा विस्तृत छलफल गरिएको प्रधानमन्त्रीको...