२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुरक्षा परिषद् बैठक सम्पन्न, वर्तमान अवस्थाको मूल्यांकन र आवश्यक तयारीबारे छलफल

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज सोमबार दिउँसो २ बजे सुरक्षा परिषद्को बैठक बसेको छ। बैठकमा वर्तमान सुरक्षा अवस्थाको समग्र मूल्यांकन र आवश्यक तयारीका विषयमा विस्तृत छलफल गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठक सिंहरदवारस्थित सुरक्षा परिषद् सचिवालयमा सम्पन्न भएको हो। बैठकमा देशको आन्तरिक शान्ति, सीमा सुरक्षा र समसामयिक चुनौतीहरूबारे मन्त्रालयका उच्च अधिकारीहरूले प्रतिवेदन प्रस्तुत गरेका थिए।

प्रधानमन्त्री कार्कीले बैठकमा राष्ट्रिय सुरक्षासँग सम्बन्धित सबै निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउँदै, जनताको सुरक्षालाई सरकारको पहिलो प्राथमिकता बनाइएको बताएकी थिइन् । 

बैठकमा सम्बन्धित मन्त्रीहरू, सुरक्षा निकायका प्रमुखहरू तथा परिषद् सदस्यहरूको उपस्थिति रहेको थियो।