प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा रौतहटमा कडा सुरक्षा प्रबन्ध, सेनाद्वारा हवाई निगरानी
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष तथा शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले रौतहटमा सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखिएको छ। जिल्लामा परिचालित नारायणदल गणले निर्वाचन केन्द्रित विशेष सुरक्षा रणनीति कार्यान्वयनमा...