विपद्पछिको अवस्थाबारे सर्वदलीय बैठकमा गृहमन्त्री गुरुङद्वारा जानकारी
काठमाडौँ। रसुवामा आएको विनाशकारी बाढीपछि उत्पन्न परिस्थितिबारे गृहमन्त्री सुधन गुरुङले सिंहदरबारमा आयोजित सर्वदलीय बैठकलाई पछिल्लो अवस्थाको जानकारी गराएका छन्। गृहमन्त्री गुरुङले विपद् प्रभावित क्षेत्रमा उद्धार तथा सुरक्षा व्यवस्थापनका लागि सुरक्षा...