निर्वाचनको सुरक्षा व्यवस्थाबारे जानकारी लिन गृहमन्त्री खाँण राजविराजमा
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँण निर्वाचनको सुरक्षा व्यवस्थाबारे जानकारी लिन आज बिहान सप्तरी पुगेका छन् । निर्वाचन सुरक्षाबारे आज बिहान ११ बजे राजविराजमा आयोजना हुने गोष्ठीमा मन्त्री खाँण सहभागी हुने...