स्थानीय सेवाका कर्मचारीको पीआईएसको पहुँच प्रदेश सरकारलाई, गण्डकीबाट सुरुवात
काठमाडौँ । प्रादेशिक तथा स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको पीआईएस पोर्टल सञ्चालनको पूर्ण पहुँच प्रदेश सरकारलाई हस्तान्तरण गर्ने ऐतिहासिक प्रक्रिया सुरु भएको छ । यससँगै कर्मचारी सूचना व्यवस्थापनका दृष्टिकोणबाट प्रशासनिक संघीयता...