सुरेल सङ्ग्रहालयको निर्माण गरिँदै
चरिकोट । दोलखाको गौरीशङ्कर गाउँपालिका–५ सुरीमा मात्र परापूर्वकालदेखि बसोबास गर्दौ आएको नेपालको सूचीकृत आदिवासी जनजातिमध्ये सीमान्तकृत जनजाति सुरेल जाति हो । नेपालका अन्य भूभागमा बसोबास नभएको सुरेल जाति परापूर्वकालदेखिनै दोलखाको...