सीटीईभीटीको पुनर्संरचना गर्न शिक्षा मन्त्रालयद्वारा गठित कार्यदलको सुझाव
काठमाडौँ । शिक्षा मन्त्रालयद्वारा गठित कार्यदलले संघीयताको मर्मअनुरूप प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सीटीइभीटीको पुनर्संरचना गर्न सरकारलाई सुझाव दिएको छ । विद्यार्थी अभावमा धेरै शिक्षण संस्था बन्द हुने अवस्थामा पुगेपछि...