आधा दर्जन सचिवलाई गृह सचिवको पत्र: समस्या समाधान र जोखिम न्यूनीकरणमा तत्काल पहल गर्न अनुरोध
काठमाडौँ । नेपाली समाजमा व्याप्त जस लिन हतार र अपजसबाट पन्छिने पुरानो प्रवृत्तिले निजामती प्रशासन पनि अछुतो छैन। जिम्मेवारीप्रति इमान्दारीको कमीले कर्मचारीतन्त्र नागरिक स्तरबाट आलोचित हुँदै गएको सन्दर्भमा गृह सचिव...