जेन जेड आन्दोलनमा कार्यालय जोगाएको भन्दै सशस्त्र प्रहरीलाई निर्वाचन आयोगले गर्यो सम्मान
काठमाडौँ । भदौ २३ र २४ मा भएको जेन जेड प्रदर्शनका क्रममा निर्वाचन आयोगलाई क्षति हुन नदिन नदिएको भन्दै निर्वाचन आयोगले सम्मान गरेको छ। बुधबार आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद...