दुई सहसचिवको सरुवा: सिराहाका सिडिओ पौडेल मन्त्रालय तानिए, कर्मचारी प्रशासनमा पन्थी
काठमाडौँ । गृह मन्त्रालयले दुई सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ। गृहमन्त्री सुधन गुरुङस्तरीय निर्णयबाट सिराहाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुरेन्द्र पौडेलसहित दुई सहसचिवको सरुवा गरिएको हो। मन्त्रालय प्रशासन विशेष स्रोतका...