समानुपातिक मतगणना : सुर्खेत-१ मा काँग्रेस, जुम्लामा नेकपा र सल्यानमा रास्वपा पहिलो
कर्णाली । सुर्खेत निर्वाचन क्षेत्र १ को समानुपातिक निर्वाचन प्रणालीबमोजिम भएको मतगणनाअनुसार नेपाली काँग्रेस पहिलो भएको छ । निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार समानुपातिकतर्फ नेपाली काँग्रेसले २३ हजार ४२३ मत...