लघुजलविद्युत्मा व्यवस्थापकीय सुधारले सिकाएको पाठ
सुर्खेत । चुस्त र प्रभावकारी व्यवस्थापनको अभावमा मुलुकमा निर्माण भएका आधाभन्दा बढी लघुजलविद्युत् आयोजनाहरु बन्द भएको अवस्थामा सुर्खेत बाबियाचौरमा निर्माण भएको खमारीखोला लघुजलविद्युत् आयोजनाले भने उदाहरणीय पाठ सिकाएको छ ।...