सुर्नया नदिमा बगेर विद्युत् प्राधिकरणका कर्मचारीको मृत्यु
काठमाडौँ । बैतडीको सुर्नया नदीमा नुहाउने क्रममा बगेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाटन नगरपालिका-१ जरौलीका ५३ वर्षीय नरबहादुर भट्टराई रहेका छन्। शुक्रबार बिहान साढे ११ बजे पाटनस्थित त्रिपुरेश्वर...