रसुवा बाढी: सुरुङमा फसेका इन्जिनियरको उद्धारमा ढिलाइ भएको भन्दै इन्जिनियर्स एसोसिएसन आक्रोशित
काठमाडौँ । सरकारले सुरुङमा फसेका इन्जिनियर तथा प्राविधिकहरूको उद्धारमा ढिलाइ गरेको भन्दै नेपाल इन्जिनियर्स एसोसिएसनले आक्रोश व्यक्त गरेको छ । सोमवार एशोसिएशनको ललितपुरस्थित कार्यालयमा आयोजित पत्रकार सम्मेलन बोल्दै एसोसिएसनका अध्यक्ष...