मनाङमा कोष तथा लेखा नियन्त्रक कार्यालयको नयाँ भवन उद्घाटन, महालेखा नियन्त्रक पौड्यालद्वारा सेवा प्रारम्भ
मनाङ । कोष तथा लेखा नियन्त्रक कार्यालय, मनाङले आफ्नै प्रशासकीय भवनबाट सेवा सञ्चालन सुरु गरेको छ। स्थापना कालदेखि हालसम्म जिल्ला सदरमुकाम चामेमा भाडाको घरबाट सेवा दिँदै आएको कार्यालयले सोमबारदेखि नयाँ...