राष्ट्र बैंकका बोर्ड सदस्यलाई कार्यविधिविपरित सवारी सुविधा
काठमाडौँ । नेपाल राष्ट्र बैंकका बोर्ड सदस्यले कार्यविधिविपरित सवारी साधन खरिद गरी प्रयोग गरेको पाइएको छ । बैंकका गभर्नर, डेपुटी गभर्नर र कार्यकारी निर्देशकले बैंकको सवारी साधन सुविधा व्यवस्थापन कार्यविधि...