राज्य व्यवस्था समितिको सभापति निर्वाचनबारे परामर्शमा जुटे सभामुख घिमिरे
काठमाडौँ । सभामुख देवराज घिमिरे प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन प्रक्रियाबारे परामर्शमा जुटेका छन् । राज्य व्यवस्था समिति सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएपछि उक्त...